काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । बैंकले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको हो । सिटिजन्स बैंकमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारबीच भर्चुअल क्रेडिट कार्ड सञ्चालन सम्बन्धी सम्झौता भएको […]
काठमाडौं । इन्डियन प्रिमियर लिग आईपिएल अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा कोलकाता नाइट राइटर्स र रोयल च्यालेन्जर्स बंग्लोरबिच प्रतिस्पर्धा हुनेछ भने दोश्रो खेलमा पञ्जाब किंग्स र गुजरात टाइटनबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यसैगरी दोस्रो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ । यसअघि हिजो राती भएको […]
काठमाडौं। नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज पनि जारी रहने छ। ललितपुरको गोदावरीमा शनिवारदेखि सुरु भएको बैठकमा आज पनि विभिन्न प्रतिवेदनहरू प्रस्तुत गरिदैँ छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा भइरहेको परिषद् बैठकको पहिलो दिन राजनीतिक र साङ्गठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन […]