काठमाडौँ, २९ साउन | नेपाल एक बिकाशोन्मुख देश हो | विभिन्न राजनीतिक कारणले गर्दा तिब्र बिकाश गर्न नसकेको नेपाल समय संगै केहि मात्रामा विकास भने गर्दै आएको छ |

अहिलेका पिडिलाई लाग्ला आज भन्दा १०० वर्ष अगाडी नेपाल कस्तो थियो होला ? धेरैलाई उत्सुकता हुन्छ तर बिकाशमा पहिले देखिनै पछी परेको नेपालको तस्बिरहरु पनि अत्यन्तै थोरै मात्र भेट्टाउन सकिन्छ | कस्तो थियो इतिहासमा नेपाल ? हेरौ केहि त्यस्ता दुर्लब तस्बिरहरु :

१९२० तिरको हेयरड्रेसिङ

ब्रिटिस गोर्खा आर्मी

काठमाडौँ उपत्यका

स्कुलमा पढ्दै

सफा बागमती नदि

किराले खाएको दात निकाल्दै

१९३७ ताका वागमति नदिको एक झलक

१९९० को भूकम्प अघिको भीमसेन स्तम्भ

गिरिजाप्रसाद कोइराला श्रीमतीका साथ

डिल्लीबजार नाटक घरमा महाकवी लक्ष्मी प्रसाद देवकोटा

बिस १९९३ मा न्युरोड

काठमाडौँका धनाड्यहरु टिभीले ल्याएको खुसी

पंचायतकाल देखि नै थियो नेपाल बन्दको बिरोध​

नारायणहिटी दरबार मार्ग

सन् १९१५ मा सिंहदरबार यस्तो थियो

नेपालको इतिहास बोकेको धेरै नै पूरानो पोष्ट कार्ड​

नेपालको गौचरण विमानस्थल र त्यहाँ किनारामा देखिएको खुद्रा पसल

लाजिम्पाटमा राखिएका गाडिको एक झलक

पृथ्वीनारायण शाहको पालाको नेपालको मोहर

१९७४ ताका दुई पैसा पर्ने नेपालको हुलाक टिकट

१९७५ मा लमजुङ्मा लोक सेवा आयोगको परिक्षा दिदै बिद्यार्थीहरु

राम्रो होटलको मेनु

१९७२ मा बिर अस्पताल

पहिलो गाडी काठमाडौँ लगिदै

१९७२ मा बिर अस्पताल

पोखरा