कलाकार सीताराम कट्टेल धुर्मुसले जनकपुरका बाढी प्रभावित ८० घरपरिवारलाई राहत बाँड्नु भएको छ ।  राहत बाँड्दै धुर्मुस सुन्तली फाउण्डेशका अध्यक्ष समेत रहनु भएका कट्टेलले विपदको समयमा सहयोगी मनहरुले बाढी प्रभावितलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।