काठमाडौँ, ३१ साउन । नेपालका चर्चित हास्य कलाकार अझ भनौ चर्चित समाजसेवी सिताराम कटेल ‘धुर्मुस’ बाढी पिडितको उद्दारको लागी तराईमा छन ।उनको समाजसेवा त सबैले देखेकै हो उनि कति महान छन भनेर । आज फेरी तराई रुदा उनि आफुले सकेको सहयोग गर्न त्यहा पुगेका छन । धुर्मुस सुन्तली फाउन्डेसनले सकेको सहयोग गरि रहेको छ ।
उद्दारमा पुगेका कटेलले त्यहाको अवस्थाबारे सामाजिक संजालमा यसरी बताए – ”खाने गाँस छ न त बस्ने बास छ । सम्पत्तिको नाउँमा शरीरमा एक सरो लुगा बाहेक केही बाँकी छैन ।

उदारमनका धुर्मुस-सुन्तलीको काम हेर्न पुरा भिडियो यो लिंकमा क्लिक गरी हेर्नुहोस्-