मानव जीवनमा यौनको पनि महत्वपूर्ण स्थान हुन्छ । तर नेपाल लगाएत विकसित मुलुकहरुमा भने अझै यौनलाई सङकुचित तरिकाले हेर्ने प्रचलन कायमै छ । पछिल्लो समय समयको परिर्वतन संगै मानिसहरुको यौन प्रतिको धारणा परिर्वतन हुदै गइरहेको छ ।पछिल्लो समय यौन संग सम्बन्धित रहेर थुप्रै अध्ययनहरु हुने गरेका छन् । ति मध्य स्त्रीहरु आफ्नो पुरुषसँग यौनकृया गरेपछि गुनासो गर्ने गर्छन् किनभने यौन कार्य गरे लगतै प्राय पुरुषहरु निन्द्रामा पर्ने गर्दछन् ।

यस्तो किन भएको होला रु यौनकृया पछि पुरुषहरुमा आकसीटोसीन हरमोन्स मात्र ज्यादा हुने गर्दछ। यो बाहेक अन्य धेरै कारणहरु छन् सो बारेमा समान्य जानकारी लिउँ। यसका लागि पुरुष मानिसहरूमा पाइने रासायनिक परिवर्तन जिम्मेवार हुने गर्दछ।

बाकि प्रसङ्ग भिडियोमा – के कारणले हुन्छ यस्तो ?