कमल सरगम
नेपाली गीत संगीतमा एउटा देश भक्ति भावानाको गित थ्री स्टार मिडियाको प्रस्तुतिमा सरिता अधिकारीको देश भक्ति गित मेरो प्यारो ढिकुरपोखरी भन्ने बजारमा आयको छ | जुन गीतमा आवाज सरिता अधिकारीको सुमधुर आवाज रहेको छ भने सब्द संगीत टेक नारायण चापागाइको रहेको छ | त्यसतै भिडियो तर्फ निर्देशन बिक्रम चौहानको रहेको छ भने छायाँकन बासु बरालको रहेको छ भने सम्पादकमा राजेश कुमारको रहेको छ भने मोडलमा अन्जली अधिकारीको रहेको छ |

भिडियो हेर्नुहोस