एजेन्सी,आजभोली उत्तर कोरिया र अमेरिका बिचको विवाद निकै चर्चाको विषय बनिरहेको छ |अमेरिकाले उत्तर कोरियाली जनतामाथी गरेको अत्याचारलाई लिएर बनाईएको पेंटिंग यति बेला पुन: चर्चा पाउन थालेको छ | सन् २००५ मा यी पेंटिंगहरु तयार गरिएको थियो | यिनै पेंटिंगले तेतिबेलाको सिन्चान नरसंहारमा भएको अत्याचारलाई झल्काउछ | यी हस्तनिर्मित चित्रहरुमा कोरियन युद्धका बेला अमेरिकी सैनिकले उत्तर कोरियाली जनतालाई गरेको अत्याचार देखाइएको छ ।

हेर्नुहोस अत्याचारलाई झल्काउने त्यस्ता केहि तस्विरहरु-