काठामाडौं,१२ कार्तिक | मोडल तिर्सना बुढाथोकी नेपालको मोडलिङ्ग क्षेत्रमा चर्चित नाम हो तिर्सना बुढाथोकी । धादिङ्गको सल्यानकोट गाविसको कार्की गाउँमा जन्मेकी तिर्सना बुढाथोकी विगत लामो समयदेखि मोडलिङ्ग क्षेत्रमा क्रियाशिल छन् ।

विशेष गरी उनका तस्वीर र भिडियोहरुलाई लिएर बेला बेला उनि निकै चर्चामा आउछिन । हाल अमेरिकामा बस्दै आएकी बुढाथोकी फेसबुक लाइभमा आएर आफ्ना बक्षस्थलहरु देखाउदै आफु निकै हट र सेक्सी भएको कुरा समेत बताएकी छिन |

केही समयअघि अगाडी पनि उनि बाथरुममा नुहाउँदै गरेको अर्धनग्न तस्वीर सार्वजनिक सञ्जालमा हालेर निकै बिबादमा तानिएकी थिइन् भने यति बेला पनि पुनः लाइभ भिडियोमा आएर यस्तो भिडियो सार्वजनिक गरेकी छिन |

भिडियो हेर्नुहोस्-