रोग कुनै सूचना दिएर आउदैन यो त एउटा बज्रपात भएर आउछ । कृपया सक्नु हुन्छ भने सहयोग गर्नु होला, सक्नु हुन्न भने शेयर गरेर अरुलाई सहयोग गर्ने मौका दिनुहोला । यस्तो छ बिरामीको अनुरोध :

‘आदरणिय facebook साथीहरु, इष्टमित्र, शुभचिन्तक आज श्रीमतीको cancer को उपचारको 10 महिना को क्रम मा हस्पिटलमा भर्ना हुदैछौ ।

यस उपचारको लागि अर्थिक स्रोत जुटाउन अलिक समस्या परेको कारणले विभिन्न संघ सस्था साथै सम्पूर्ण सहयोगि मन हरुको लागि विनम्र अनुरोध गर्दछु।

सहयोग रकम जुटाउनु हुने माहानुभाबहरुले बिरामी को खाता नम्बर 02806089170019 Himalayan Bank Ltd मा हाल्दिनु हुन अनुरोध गर्दछु।’

अरु जानकारी लागि 9818034562 र बिरामी को 9807910600 मा सम्पर्क गर्नु होला ।