एजेन्सी १९ कार्तिक | एक महिला जस्ले आफ्नो कामुकता देखाएर करोडौको टेण्डर हात पर्छिन । उनले आफै के खुलासा गरेकी छिन् भने टेण्डर हात पार्न मन्त्रि देखी सेक्युरिटीसँग पनि सेक्स गरेकी छिन त्यो पनि एकै दिन । हेर्दा निकै कामुक देखिने ति महिलाले यस्तै कारणबाट धेरै सरकारी ठेक्काहरु हात पारेकी छिन ।पछिल्लो समय एक सोलार कम्पनीको ठेक्कामा अनियमीतता भएको रहस्य खुलेपछि अहिले यो बिषय निकै चर्चाको बिषय बनेको छ । घटना हो भारतको केरलाको । केरलाकी सरिता नायरले आफुले ठेक्का आफ्नो हातमा पार्न मुख्यमन्त्रि ओमन चांडीको कुर्सिनै धरापमा परेको छ । भारतीय सञ्चारमाध्यमहरुले भनेका छन् ‘सरीताको अर्को नाम सोलार सरिता हो ,सोलारले जस्तै उनले पनि तताउने काम गर्छिन । बाँकी प्रसङ्ग भिडियोमा –