एजेन्सी | मिगौलाको समस्या धेरैमा रहेको पाईन्छ । मिर्गौलामा समस्या देखिएमा ज्यान नै जोखममा पर्ने जोखिम हुन्छ । त्यसैले हामीले मृगौला फेल हुने कारण पत्ता लगाउनु जरुरी छ । अथवा त्यसको कारण थाहा पाईराख्नु पर्छ ।मधुमेह मिर्गौला फेल हुने कारणहरुमा पहिलोमा पर्छ । ५० प्रतिशत मिर्गौला मधुमेहले बिगार्ने गरेको अध्ययनहरुले देखाएका छन् ।टाइप वान मधुमेह भएको बिरामीमा १५–२० वर्षपछि मिर्गौलाको समस्या देखा पर्नसक्छ । तर, टाइप टु मधुमेह भएको सुरुकै अवस्थामा मिर्गौलामा असर गरिसकेको हुनसक्छ । सामान्य रूपमा मधुमेह लागेको १०–१५ वर्षमै धेरै बिरामीमा मिर्गौलामा असर देखिने गर्छ ।टाइप टु मधुमेह भएका कम्तीमा ४० प्रतिशतसम्म बिरामीलाई डायबेटिक नेफ्रोप्याथी (मधुमेहका कारण हुने मिर्गौला रोग) हुने खतरा रहन्छ । भिडियोमा हेनुहोस के हो त पहिलो कारण ?