एजेन्सी | संगठित अपराधले विश्व नै आतंकित छ । यस्तो अपराधमा संलग्नहरु धेरैजसो चर्चाको शिखरमा हुन्छन् । जसलाई ‘डन’ को उपमा दिइएको हुन्छ । विश्वभर खुङ्खार ‘डन’ को परिचय बनाएका १० खतरनाक व्यक्तिहरु यस्ता छन् । दान भन्ने बितिकै हाम्रो दिमागमा अपराधको घटना पनि याद आउछ | किनकि डनलाइ बुझिने सैली र परिभाषा हाम्रो समाजको यस्तै छ |

जाओक्विन गजम्यान (मेक्सिको)

५ फिट ६ इन्चका यी ड्रग माफिया फोब्र्सको ‘संसारकै अर्बपती’को सूचीमा समावेश छन् तर गुप्तचर निकायले उनलाई पक्राउ गर्न निकै कसरत गर्नु परिरहेको छ । मेक्सिकोमा अवस्थित सबैभन्दा शक्तिशाली लागुऔषध कम्पनीका उनी मालिक हुन् । उनले सामाजिक क्षेत्रमा पुर्याएको योगदानले मानिसहरु माझ उनलाई निकै प्रिय बनाएको छ । अने हेर्नुहोस भिडियोमा –