काठमाडौँ, २ मङ्सिर | विवाह गरेर माइतीले विदाइ गरेको ४ घण्टामै बाध्य भएर उही माइती फर्किनुपर्यो भने ती बेहुलीको हाल के होला ? एक युवतीले यस्तै बज्रपात सहनुपरेको छ । ती बेहुली माइतीबाट विदा भएर गएको ४ घण्टामै माइती फर्किनुपरेको छ । बेहुला पक्षको नाजायज मागका कारण उनीमाथि यस्तो परेको हो ।

ती बेहुलीसँग विवाहको सबै प्रक्रिया पूरा भएपछि बेहुलाले ५० लाअ रुपैयाँको माग राखे । बेहुलीका परिवारले माग पूरा गर्न नसकेपछि बेहुला र उनका परिवार बेहुलीलाई होटलको कोठामै छोडेर फरार भए । बेहुली पक्षले अहिले करिब १५ लाख रुपैयाँ बराबरको गहना र नगद लिएर फरार भएको भन्दै अहिले प्रहरीमा निवेदन दिएका छन् ।जान्नुहोस आखिर के भएको थियो भिडियोमा –