काठमाडौं,पछिल्लो समय रगत क्यान्सरको बिरामीको संख्या बढ्दो छ । ब्लड् क्यान्सर भनेको बोनम्यारोमा रगतका कोषिकाहरु आवश्यक्ता भन्दा बढी निर्माण भई शरीर भरी फैलिएर नकारात्मक प्रभाव पार्नु वा रगतमा क्यान्सरका लक्षण देखिनु नै ब्लड् क्यान्सर हो ।

ब्लड् क्यान्सर हुने प्रमुख कारणहरु :

ब्लड् क्यान्सर यही कारणले मात्र हुन्छ भन्ने छैन् । धेरै कारण छन् ।

जस्तै , १. अस्वस्थ खानपान ।

२. अत्याधिक मद्यपान र धुम्रपान ।

३. हेपाटाईटीस् बी, सी र एच.आई.भीको संक्रमण ।

४.विलासी जीवनशैली ।

५.वंशाणुगत गुण ।

यौन पनि सजीव प्राणीहरुको लागी नभई नहुने आवश्यकिय तत्व हो तर क्यान्सर भएको मानिस संग यौन सम्पर्क गर्दा क्यान्सर सर्छ कि सर्दैन त यौन विशेषज्ञको सल्लाह एकपटक भिडियोमा हेर्नुहोस्-