साझापेज । काठमाडौँ, १८ मंसिर । लोक प्रिय पत्रकारको हरेक फेसबुक लाइभ भिडियो निक्कै अर्थपूर्ण र कुनै न कुनै कुराको अपडेटको रुपमा लिन थालिएको छ । उनले ‘सिधा कुरा जनता संग’ कार्यक्रमको नया इपिसोड हुनु अगाडी सधै फेसबुक लाइभ मार्फत अग्रिम जानकारी दिने गरेका छन् । लामिछाने अहिले अष्टमी गुरुङको काण्डमा युएई पुगेका छन् । आजै उनेल नेपाल एम्बेसीमा बिशेष कार्यक्रमको आयोजना गरि बृहत छलफल गरेका छन् । तत्पश्चात उनले आफ्नो दर्शकहरुलाई फेसबुक लाइभ आएर यस्तो कुरा गरेका छन् :