काठमाडौँ | अ९ मङ्सिर | नेपाली युवतीको आत्महत्या हैन हत्या हो भन्दै भिडियोको आधारमा युएई पुगेका रबि लामिछाने हिजो अचानक राति १२ बजे तिर फेसबुकमा लाइभ आइ सम्पूर्ण नेपालीसंग माफी मागे | आखिर के थियो त्यस्तो कारण ? सबै कुरा जान्नको लागि तपाइले उनको लाइभ भिडियो हेर्न सक्नुहुन्छ, किन अचानक फेसबुक लाइभ आए उनि ? र नेपाली युवती अष्टमी गुरुङ मृत्यु प्रकरणका आरोपी कारबाही कहासम्म पुगेको छ। अरेवियन गल्फ क्लिनिङ कम्पनीमा सुपरभाइजर साइमन काजीलाई दुबई प्रहरीले पक्राउ समेत गरेको छ ।

मृतक अष्टमीको मोबाइलमा भेटिएको भनिएको भिडियोमा साइमनले बलात्कार गरेको र आत्महत्या गर्न बाध्य पारेको रेकर्ड भएको बताइएको छ । सोहि भिडियोपछि साइमन घटनामा मुछिएका थिए ।हेर्नुहोस भिडियोमा – रविले किन माफी मागे युएई पुगेपछि –