उधोगपति बसन्त चौधरीको छोरी मेघा चौधरी समाजसेवीको साथमा सेलिब्रेटी पनि बन्न थालेकी छिन।
पिताको ब्यबसायलाइ सम्हाल्दै आफु पनि ब्यबसायमा लागेकी चौधरी अब भने समाजसेवालाई पनि मुख्य रुपमा लिने बताउछिन
हेरौ उनि संग गरिएको कुराकानी :