काठमाडौं,प्राय हरेक मानिसलाई गोरो बन्ने रहर हुन्छ। गोरो बन्नका लागि पुरुषहरुभन्दा महिलाहरु बढी प्रयासरत हुन्छन्। बजारमा गोरो बनाउने अनेक थरी क्रिम तथा पाउडरहरु पाइन्छन्। मानिसहरु टन्न पैसा खर्चेर ती क्रिमहरुको प्रयोग गर्छन र पनि गोरोपना पाउन सक्दैनन्।

गोरो बन्नका लागि क्रिम नै लगाउनुपर्छ भन्ने छैन। हामीसँग भइरहेका घरेलु सामानहरुको प्रयोगबाट पनि हामीले हाम्रो छालामा निखार ल्याउन सक्छौँ। प्राचिनकालमा पनि महिलाहरुले गोरो बन्नका लागि घरेलु सामाग्री कै प्रयोग गर्ने गर्थे।

गोरो बन्नका लागि यो भिडियो हेर्नुहोस्-