काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भैसकेको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्‍याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिएका थिए ।

उनको मृत्यु संगै उनको फेसबुक प्रोफाइल फेसबुकले रिमेम्बरिंगमा राखिसकेको छ तर यति बेला प्रकाश दाहालको फेसबुक अपडेट भएको देख्दा सबै चकित परेका छन् आखिर के थियो वास्तविकता ??

उल्लिखित भिडियो पुरा हेर्नुहोस्-