रत्नपार्कका ‘मुकुन्दे’ले देशका चर्चित र शक्तिशाली पत्रकार रबि लामिछानेको बिषयमा गरेको टिप्पणी निकै आलोचित बनेपछी धेरैको अनुमान थियो मुकुन्द घिमिरेले माफी माग्लान वा कुनै न कुनै हिसावले आफुलाई सच्याउलान । तर त्यस्तो हुदै भएन । मुकुन्द घिमिरेको पारा आज पनि उस्तै छ । उस्तै मात्र होइन झन बढी आक्रोशित पारामा गाली र तल्लोस्तरका शब्द प्रयोग गरीरहेका छन ।

अब एउटा कुरा कन्फर्म के भयो भने यि मुकुन्द भन्ने मान्छै नसुध्रिने भए । ‘मुकुन्दे’ ले यसपाली रबि लामिछानेलाई मात्र होइन, रबिका समर्थक लाई समेत निकै निच तरीकाले गालि गरेका छन ।