काठमाडौं,२७ मङ्सिर | अष्टमी गुरुङ्गको हत्याको घटनालाई फलोअप गर्दै रबिलामिछानेको टिम अबुदाबि सम्म पुगे । गुरुङ आत्महत्या काण्डले देश तथा विदेशमा तहल्का मच्चाई रहेको छ | अष्टमी गुरुङ्ग आत्महत्या तथा परीवारलाई लिएर देश तथा विदेश बाट आर्थिक सहयोग तथा सहानुभूति जनाउने पनि कम छैनन् यद्यपि भिम मल्ल नामका एक युवकले भने घुमारो पाराअष्टमी गुरुङ्गको आत्महत्याको विषयलाई लिएर भनेका छन् “युएईमा बस्ने नेपाली दिदिबहिनीहरुको व्यवहारको कारण हामीले पाकिस्तानी र बङ्गालीलाई भिनाजु भन्नू पर्ने अवस्था आउन लाग्यो”उनले थपेका छन् युएईमा केहि नेपाली दिदि बहिनीहरु पाकिस्तानी र बङ्गालीहरु सङ्ग रक्सी बियर पिउने बस्ने व्यबहार गर्ने गरेको बताएका छन् |

हेर्नुहोस उनको फेसबुक स्टाटस-

जति पनि UAE मा बस्नु हुने सबैलाई थाहा छ UAE को कानुन नेपालको जस्तो होइन कि जे मन लाग्यो तेहि गर्न पाउने भन्न पाउने

ठुलो गल्ती होइन सानो गल्ती भय पनि कानुन बमोजिम कारबाही हुन्छ

किन मर्न बाध्य भयो polish report गरेन मर्नु भन्दा पहिला

साथीहरू पनि थिय कसैलाई केही भनेन दुबै मा काम गर्ने कोइ कोइ नेपाली दिदिबहिनी हरु पनि तेस्तै छन राती भय पछि रम्मल गएर इन्डियन

पाकिस्तानी बाङ्गालि सङ मजाले रक्सी बियर खाएर बस्ने हामिलाइ पो सरम लाग्छ के गर्नु हाम्रो नेपाली दिदिबहिनी हरु को चाल देख्दा UAE मा

हुने बाङ्गाली पाकिस्तानि ईन्डियन लाई जोई भिनाजु भन्ने दिन आउन लग्यो हे हे