काठमाडौं, ०१ पुस | आइतबार बढेर प्रतितोला ५७ हजार रुपैंयामा कारोबार भइरहेको सुनको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन प्रतितोला ५६ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ७६० रुपैंयामा कारोबार भइरहेको छ |