नेपाल टेलिकमले कर्मचारीको माग गर्दै सार्बजनिक सूचना प्रकाशित गरेको छ । रोजगारको खोजीमा भौतारी रहनु भएका धेरैलाई यो अत्यन्तै सुवर्ण अवसर हुन सक्छ ।

हेर्नुहोस नेपाल टेलिकममा कर्मचारीको आवश्यकता भन्दै प्रकाशित भ्याकेन्सीको सूचना :