पछिल्लो समय विभिन्न गीतहरुलाई चोरी गरिएको आरोप लाग्न थालेको छ जसबाट कृ पनि अछुतो रहन सकेन। केही महिना अघि आएको छक्का पन्जाको गीत ए दाजु नसमाउ नाडिमा पनि चोरी गरेको आरोप लागेको थियो र पछिल्लो समय गीत चोरी हुने क्रम बढिरहेको छ। बलिवुड फिल्मको पोस्टर एवम् डाइलग चोरेको आरोपमा आलोचना खेपिरहेको अनमोल के.सी को बहुप्रतिक्षित फिल्म कृ लाई अर्को झट्का लागेको छ। कृ को गीत यति यति पानी लाई चोरिको आरोप लगाइएको हो।

कसले लगाए त चोरीको आरोप ? हेर्नुहोस :