काठमाडौँ,२८ फागुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । १४ जनाको उद्धार गरी अस्पताल पठाइसकेको प्रहरी स्रोतले जनाएको छ। विमानमा २५० भन्दा बढी यात्रु रहेको हुनसक्ने प्रहरी अनुमान छ। नेपाली सेना नेपाल प्रहरीले ठूलो संख्यामा उद्धार कार्य जारी राखेको छ। विस्तृत विवरण आउन बाँकी छ।

ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएकाे हाे।

भिडियो हेर्नुहोस :

-नेपाल समाचारपत्रबाट