सोमवार काठमाडौंमा यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा भएको दुर्घटनामा बंगलादेशमा अध्ययनरत १४ मेडिकल विद्यार्थी परेका छन् ।

यी हुन् बंगलादेशमा अध्ययनरत १४ मेडिकल विद्यार्थी :

१ सञ्जय पौडेल

२ सञ्जय महर्जन

३ निगा महर्जन

४ एन्जिला श्रेष्ठ

५ पुर्णिमा लोहनी

६ स्वेता थापा

७ मिली महर्जन

८ सरीमा श्रेष्ठ

९ अल्जिना बराल

१० चारु बराल

११ समिरा ब्यञ्जनकार

१२ आस्ना शाक्य

१३ प्रिन्सी धामी

१४ श्रेया झा