काठमाडौं,अंग्रेजी लेटर एम बाट नाम शुरु हुने व्यक्तिहरु धेरै भाबुक किसिमका हुन्छन् | जहिले पनि गहिरो सोचाइमा डुबिरह ने हुनाले अरुको लागी घातक हुन्छन्, त्यसैले यस्ता व्यक्तिलाई एक्लै छोड्नु हुदैन |

त्यस्ता व्यक्तिले सानितिनो कुरालाई पनि मनमा लिने गर्दछन् | त्यसैले यिनीहरुको मन दुखाई दिने कार्य गर्नु हुन्न | यी नामका व्यक्तिहरु संवेदनशील पनि उत्तिकै हुन्छन् |प्रेमको लागी जस्तो सुकै कार्य गर्न पनि पछ पर्दैनन् | उसो त धोका दिनेहरुलाई पनि त्यसै छोड्दैनन | भाग्यमानी हुने भएकाले धन र इज्जत दुवै प्राप्त हुन्छ |

यस्ता मानिस राजनीतिमा बढी संग्लग्न हुन्छन् | मानिसहरु यस्ता व्यक्तिलाई मन पराउछन् | मन राम्रो हुन्छ,आफुलाई राम्रो गर्न मानिसलाई कहिल्यै हानी पुर्याउदैन |