इतिहास कै बेइज्जत भएको कैलालीको घटना, निर्दोष युवतीहरुमाथि बोक्सीको आरोपमा निर्मम कुटपिट गर्ने भोलेबाबा नामधारी राक्षेसलाई पक्रेर चर्चित पत्रकार रबि लामिछानेले मनमा लागेका केहि प्रश्न सोधेका छन । जुन अब केहि बेरमा प्रसारण हुने चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासंग’ मा हेर्न पाइने छ । यो जानकारी केहि बेर अघि रबि लामिछानेले आफ्नो फेसबुक मार्फत बताएका छन । हेर्नुहोस :

‘आफुलाई भोले बाबा भन्ने यो मान्छे नै हो राधा चौधरीमाथी कुटपिट गर्ने। आजको कार्यक्रममा यो मानव रुपी दानवसङ केही कुरा गरेको छु।आजको कार्यक्रम कैलालीबाट Live प्रसारण हुनेछ, हेर्न नभुल्नु होला।’