दात लाई जोगाउन अनेक प्रयास गरे पनि कहिले काही दात किराले खाने गर्दछ । दातलाई किराले खान बाट रोक्न सर्ब प्रथम सफा गरि रहन पर्दछ । खानपिन पछि दातलाई सफा गरि हाल्नु पर्दछ जसले दातमा टासिएको खाने कुरा नरहोस् । बिशेष गरेर गुलिउयो मिठाई खाए पछि दातलाई तुरुन्तै सफा गर्नु पर्दछ । गुलियोमा दात किराले खाने प्रबल सम्भावना हुन्छ । तर यी सबै गर्दै गर्दै पनि दात किराले खायो भने कसरी त्यसबाट छुटकारा पाउने त ! अपनाउहोस यी घरेलु उपाय, भिडियो हेर्न तल क्लिक गर्नुहोस :