चर्चित हास्य टेलीश्रृंखला ‘भद्रगोल’ का परिचित नाम हो बेलासे । भद्रगोलका निर्माता तथा कलाकार सुबास कार्की उर्फ बेलासे अहिले कहाँ के गर्दै छन् भन्ने सबै दर्शकको चासो र खुल्दुली रहेको छ ।

“तनावै तनाव छ जोगीमा दुई रुपैया छैन” यहि थेगोले भद्रगोलका बेलासे अहिले भद्रगोल छाडिसकेका छन् । उनि अहिले लन्डन बस्छन । उनले अव चाडै फिल्म बनाउने सोचमा छन् ।

हेर्नुहोस भिडियो: