पोखराका एक ज्योतिषले डर लाग्दो र सबैलाई अचम्म पर्ने भबिस्यबाणी गरेका छन्. नेपाल ज्योतिष पत्रकार महासंघका प्रमुख रहेका डा.बलराम रेग्मीले २०७५ सालमा देशलाई ठुलो नोक्सानी हुने चेतावनी दिएका छन् । अन्तरबार्तामा उनले भनेका छन् यो वर्ष प्रधानमन्त्री वा राष्ट्रपति चढेको बिमान दुर्घटना हुन् सक्ने र त्यो बाट बच्नको लागी बिमानमा चड्ने बेलामा समय हेराएर चाडनुपर्ने बताएका छन् l साथै उनले यो वर्ष राजाले आफु सत्तामा फर्कन हदैसम्मको प्रयास गर्ने र हिन्दु धर्म पनि देशमा फर्कने बताएका छन् । डा.बलराम रेग्मीसंगको अन्तरबार्ता र साथमा सम्पूण वर्ष भरिको राशीफल हेर्न तलको भिडियोमा क्लिक गर्नुहोस :