काठमाडौँ । इन्टरनेटको दुनियामा दैनिक जसो निक्कै बिचित्रको तस्बिर र भिडियोहरु हेर्न पाइन्छ ।  कोहि मान्छे बाध्यताले त्यस्तो गरिरहेको छ भने कोहि मानिस मनोरंजनको लागी । बेला – बेलामा केही हाँसो रोक्न नसकिने र दोहोरो अर्थ लाग्ने तस्वीरहरु भाइरल भईरहन्छ। आज हामी तपाईलाई यस्तै केही तस्वीरहरु देखाउन गईरहेका छौं । जुन देखेर तपाईले आफ्नो हाँसो अवश्य रोक्न सक्नुहुन्न र सोच्न बाध्य बनाउँछ। आउनुहोस् हेरौं केही तस्वीरहरू :