भारतमा राजनितिक शरण लिएर बसेका दलाई लामा आफूलाई बुद्धको अवतार नै सोच्दछन् । उनलाई उनका अनुयायीहरु बुद्धको १४ औं अवतारी मान्दछन् । उनी एक चीन निति विरुद्ध तिब्बतलाई चीन अलग गराउने अभियानको नेतृत्व पनि गर्दछन् । उनले यस अभियानका लागि सशस्त्र द्वन्द समेत नै शुरु गर्ने प्रयास गरेका थिए । दलाई लामाले बुद्द नेपालमा जन्मियो भन्ने कुरा वाहियात भने पछी नेपालीहरुले खरो बिरोध जनाएका थिए । दलाई लामाको यस्तो अभिव्यक्ति आइ रहदा रामदेवले पनि प्रतिक्रिया जनाएका छन । भिडियो हेर्न तल क्लिक गर्नुहोस :