नेपालमा यौन ब्यबसायलाई अबैधानिक मानिन्छ । कानुनत यस्तो ब्यबसाय गर्न बर्जित छ । तर के यौन ब्यबसाय हुदैन त ? अवस्य हुन्छ, किनकि यो मानवीय आवश्यकता हो । त्यसैले कुनै कानुनले रोक लगाए पनि यो पेशा लुकिछिपी हुने गर्दछ । यहा मात्र हैन बिस्वका धेरै देशहरुमा बन्देज भए पनि यो पेशा लुकिछिपी चलिनै रहेको छ । काठमाडौँमा बिशेष गरी दरबारमार्ग, रत्नपार्क, बसपार्क र आकाशेपुल आदी यो पेशाको पकड क्षेत्र मानिन्छन । तल क्लिक गरेर भिडियो हेर्नुहोस :