काठमाडौँ । भर्खरै प्रधानमन्त्री केपी ओली ३ दिने राजकीय भ्रमण सकेर नेपाल फर्किएका छन । चुनाव अगाडी सम्म धेरैलाई लाग्थ्यो उनि पहिलो भ्रमण भारत नभएर चिन गर्छन तर त्यो हुन सकेन । जे आशंका गरिएको थियो त्यहि भयो । चिनमा भईरहेको बोहावो सम्मेलन कै समय मोदीले केपी ओलीलाई भ्रमणमा आउन निम्तो दियो र ओलीले सुरुक्क मानेर भारत भ्रमण गए । यो भ्रमण संगै केपी ओली पनि उही ड्याङको मुला रहेछन भन्ने धेरैलेविश्लेषन गरेका छन । यसै सिलसिलामा एक राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीसंग गरिएको निक्कै सनसनीपूर्ण अन्तर्वार्ता हेर्नुहोस जहा उनले सबै कर्तुतको पर्दाफास गरेका छन । भिडियो हेर्न तल क्लिक गर्नुहोस :