एजेन्सी । भर्खरै जन्मेको बच्चा हिडेको भिडियो केही समय अगाडी ईन्टरनेटमा निकै नै भाईरल बनेको थियो। यस बच्चाको जन्म ब्राजिलमा भएको हो । सामान्यतया १२ महिनापछि मात्र बच्चा आफ्नो खुट्टामा उभिन सक्छ । तर यस बच्चाले भने , जन्मेको केही सेकेण्डमै आफ्नो खुट्टा भुँईमा टेकेको छ । यसरी भर्खरै जन्मेको शिशु हिडेको देखी तपाई पनि पक्कै पनि आश्चर्यमा पर्नुहुनेछ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :