नेपाली चलचित्र क्षेत्रमा निकै रुचाएका चर्चित अभिनेता दिपिल रायमाझी र निरुता सिंह लामो समयपछि एक साथ दिखिएको छ ।

निकै लामो समयपछि मुम्बईबाट नेपाल आएकी नायिका निरुता पछिल्लो समय नेपालमै व्यस्त छिन् । भने दिपिलपनि उत्तिकै व्यस्त छन् । एक दशक लामो समयपछि उनीहरु एक साथ एउटै चलचित्रमा देखिदै छन् । विकासराज आचार्यको निर्देशनमा बन्न लागेको फिल्म “नाइँ नभन्नु ल”-५ मा उनीहरु एक साथ देखिने भएको छ ।