फिल्म ‘नाईं नभन्नू ल ५’को सुटिङमा तस्बिर खिचाउँदै अभिनेता दिलिप रायमाझी र अभिनेत्री निरुता सिंह । ‘पण्डित बाजे’मा पछिल्लो पटकसँगै अभिनय गरेका दिलिप र निरुता यो फिल्ममा १२ वर्षपछि सँगै देखिएका हुन्। एउटा अवार्ड कार्यक्रममा सहभागी हुन आएकी निरुताले नेपालमा फिल्म बनाउने र अभिनयमा पनि सक्रिय हुने बताएकी छिन् । भदौ ८ लाई प्रदर्शन मिति तोकेको फिल्मलाई विकासराज आचार्यले निर्देशन गरेका हुन्। हेर्नुहोस् ताजा अन्तर्वार्ताको भिडियो :