काठमाडौँ, २४ बैशाख । नेपालमा मोटरसाइकल चलाउँदा हेलमेट लगाउनु अनिवार्य भएपनि तपाईं हामीले आफूले लगाएको हेलमेट कतिको सुरक्षित छ भनेर कहिले सोच्दैनौँ। त्यसो त ठूला दुर्घटना हेलमेट लगाउँदा पनि धेरै क्षति ब्यहोर्नु पर्ने बाध्यता आइपर्छ।

आज हामी तपाईंलाई यस्तो हेलमेटको बारेमा जानकारी दिदैछौ जुन हेलमेट लगाएर मोटरसाइकल चलाउँदा चालकले आफू हिँडेको सडकमा भइरहेको गतिविधिको जानकारी प्राप्त गर्ने गर्दछ।

सो हेलमेटमा चालकले आफूले हिँडिरहेको सडकको पछाडिको दृश्य हेलमेट भित्र रहेको सानो स्क्रिनमा देखिन्छ। जसले गर्दा चालकले बारम्बार मिररमा हेर्नु पर्दैन। यो हेलमेटका मूल्य कति होला थाहा पाउन तलको भिडियो पूरा हेर्नुस्।