काठमाडौँ – पछिल्लो समय गायन क्षेत्रमा पाईला चाल्ने धेरै भेटिएका छन् । संगीतलाई नै आफ्नो भविष्य बनाउने पनि निकै भेटिएका छन् । संगीतलाई आफ्नो ढुकढुकी बनाएका कारण धेरै गायक सफल भएका छन् । नेपालमा धेरै प्रतिभा भएका गायकहरु छन् । ति मध्ये शिशिर श्रेष्ठ पनि एक हुन् । सुमधुर स्वर भएका शिशिर श्रेष्ठ अहिलेको समयमा निकै चर्चित भएका छन् ।

सानोमा दिदीले गीत गाँउदा उनी प्रेरित भए र आफु पनि गीत गाँउदै गए । उनको लगनशिलतामा परिवारको पनि हौसला मिल्दै गएका कारण उनी अगाडि बढ्न सफल भएका हुन् ।चितवनका बाल गायक शिशिर श्रेष्ठ हाल काठमाडौँ भक्तपुर आईपुगेका बेला फेवाटाइम्सकालागि उनीसँग गरिएको रमाइलो कुराकानी हेर्नुहोस्…