आमा बितेपछि उनले न पेटभरि खान पाए न लुगाले राम्रोसँग शरीर ढाक्न नै । चिसो धेरै भएकाले साढे ३ वर्षका सानेले आजभोलि बिहानबेलुका अगेनो छाड्दैनन् ।आगो बालेकै ठाउँमा निदाउँछन् !दारेचोक ९, धुसाका साने चेपाङकी आमा गोमाले १५ महिनाअघि संसार त्यागिन् । आमा बितेपछि उनले न पेटभरि खान पाए न लुगाले राम्रोसँग शरीर ढाक्न नै । चिसो धेरै भएकाले साढे ३ वर्षका सानेले आजभोलि बिहानबेलुका अगेनोछाड्दैनन् ।आगो बालेकै ठाउँमा निदाउँछन् । गोमाले १५ महिनाअघि झुन्डिएर आत्महत्या गरिन् । बाबु सुकबहादुर फिस्लिङ बजारमा ज्याला मजदुरी गर्छन् । भिडियो हेर्नुहोस