प्रेमिका रोजी राणाको हत्या गरेको आरोपमा नायक प्रदीप खड्कालाई अदालतमा उपस्थित गराइएको छ । सोही हत्याको कारण उनलाई बुधवार अदातलमा उपस्थित गराइएको थियो । चकलेटी हिरोमा देखिने प्रदीप अदालतमा उपस्थित हुँदा निकै दया लाग्दो अवस्थामा देखिन्थे । प्रदीप एक्लै अदालतमा पुगेका थिए भने केही समयपछि नायिकाद्वय परमिता राणा र मेरुना मगर देखिए । केहीबेर उनीहरूबीच कुराकानी भयो ।