सन् २०१४ को विश्वकप बिजेता जर्मनी समुह चरणबाटै घर फर्किएको छ । दक्षिण कोरीयासंग दुई सुन्यले हारेपछि डिफेण्डिङ च्याम्पियन जर्मनी फ्यानहरुलाई निरास बनाउँदै बाहिरीएको हो । अघिकाँश समय बल जर्मनीको कब्जामा हुँदा पनि दक्षिण कोरीयाले गोल गर्न दिएन ।
खेलको इन्जुरी समयमा दक्षिण कोरीयाले नाटकीय रुपमा दुइै गोल गर्यो । दक्षिण कोरीयोका गोलसंगै जर्मनीमाथी इतिहास पनि बनायो भने जर्मनीसंगै आफू पनि घर फर्कियो ।