नाई नभन्नु ल ५ अब रिलिजको तरखरमा रहेको छ । अनुभव रेग्मी,स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय रहेको सर्वाधिक हिट यो सिरिजमा केही नयाँ अनुहार पनि देखीएका छन । त्यस्तैमा यस्को प्यारोडी गदै आकेश पनेरु र विपना लिम्बुले निकालेको कमेडी भिडियो अहिले भाईरल बनिरहेको छ । हेर्नुहोस तपाई पनि नाई नभन्नु ल को प्यारोडीमुलक यो रमाईलो भिडियो:::