काठमाडौं । आज भाद्र २७ गते विदेशी मुद्राको विनियम दर नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा विनिमयदर अनुसार साउदी अरवको रियालको खरिददर ३० रुपैयाँ ९३ पैसा र विक्रिदर ३१ रुपैयाँ ०९ पैसा रहेको छ ।

– कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा र विक्रिदर ३२ रुपैयाँ ०२ पैसा

– युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र विक्रिदर ३१ रुपैयाँ ७५ पैसा

– मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र विक्रिदर २८ रुपैयाँ ०४ पैसा

– कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २९ पैसा र विक्रिदर १० रुपैयाँ ३४ पैसा

– एक कुवेती दिनारको एकको खरिददर ३ सय ८२ रुपैयाँ ९४ पैसा विक्रिदर ३ सय ८४ रुपैयाँ ९२ पैसा

– एक बहराइन दिनार एकको खरिददर ३ सय ०७ रुपैयाँ ७२ पैसा र विक्रिदर ३ सय ०९ रुपैयाँ ३२

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने व्यवस्था रेहको छ।