काठमाडौं,२९ भदौ । राष्ट्रिय सभा बैठकमा गृहमन्त्री रामबहादुर थापाले जवाफ दिदै भने कञ्चनपुर घटनाको छानविन अन्तिम चरणमा आइपुगे र यस घटनामा सरकार गम्भीरता पुर्वक अनुसन्धान गरिरहेको बताएका छन्।

१३ वर्षका बालिका निर्मला पन्त बलात्कारपछि हत्यामा संलग्न अपराधी जो सुकै भएपनि चाडो भन्दा चाडो पक्राउ गरी छाडने प्रतिवद्धता जनाए।

गृहमन्त्रीको जवाफ पछि संसदहरुले प्रति प्रश्न समेत गरेका छन् । घटना घटेको यतिका दिन सम्म सरकारले तदारुपता नखाएको र सुन्य तहबाट छानविन नगरेको आरोप समेत लगाएका छन् ।