एउटा यस्तो आश्चर्य र अनौठो गाउ छ जुन गाउ बारे थाहा पाउनु भयो भने अचम्मित हुनु हुन्छ।

यस्तो एउटा अनौठो गाउँ छ जहा मानिस मात्र होइन पशुपंक्षी पनि अन्धो हुन्छन् । उक्त टिल्टेकप नामक ठाउँमा भएका पशुपक्षी उड्न र खानेकुरा खोजेर खान सक्दैनन् ।

यो गाउँमा बसोबास गर्ने मानिसहरुको आँखा त हुन्छ तर उनीहरु देख्न सक्दैनन् । यो गाउँमा जेपोटेक करिब ३०० रेनिडन जनजातिहरु रहेका छन् । भर्खरै जन्मिएका बच्चाहरु पनि आँखा देख्ने भएपनि उनीहरु विस्तारै आँखा देख्न छोड्छन् ।

अन्धो भएको कारण उनीहरु ढुङ्गामा सुत्ने गर्छन् । उनीहरुले कोदो र खुर्सानी खानेकुराको रुपमा खान्छन । उनीहरुले काठको हतियार प्रयोग गर्ने गर्छन् । उनीहरु सधै नाचगान रमाइलो गरेर राती खाना खाएर सुत्ने उनीहरुको परम्परा नै रहेको छ ।

स्थानियबासिन्दाको अनुसार त्यहा लाभजुएजा’ रुख देखेपछि मानिसहरु अचानक आँखा देख्न छोड्छन् । स्थानियको यस्तो दाबी पछि उनीहरु वैज्ञानिकहरुले त्यसको रहस्य खोजिरहेको भएपनि अहिलेसम्म कुनै तथ्य फेला पारकको छैनन् ।

उक्त रुखमा भएको कालो अरिङगालको टोकाइबाट यस्तो भएको हुन सक्ने अनुमान छ । बारुलाले टोकेपछि भयानक जीवाणु शरिरमा प्रवेश गर्ने र आँखाको नसा बन्द गरेपछि आँखाको ज्योति गुमेको हुनसक्ने बताइएको छ ।