अमेरिकी डलरको मूल्य नेपाली बजारमा आकाशिएको छ। १ डलरबराबर नेपाली रुपैयाँ ११७ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार डलरको बिक्रीमूल्य ११७ रुपैयाँ ०७ पैसा तथा खरिदमूल्य ११६ रुपैयाँ ४७ पैसा तोकेको छ ।

केहि समय देखि डलरको मूल्य लगातार बढिरहेको छ ।