तपाई कहिले विमानमा लामो यात्रा गर्नु भएको छ ? विमानमा सवार गर्दा धेरै नियमहरु बताउने गरिन्छ। तर विमानमा यात्रा गर्दा केही यस्ता कुराहरु हुन्छन् जुन पाइलटले यात्रुलाई कहिल्यै बताउँदैनन् । उनीहरुले केही कुराहरु लुकाउनुको कारण यात्रुहरुको मनमा डर त्रासको मानसिकता नरहोस् भन्ने हो। आज हामी तपाईहरुलाई विमानका चालकले यात्रुहरुलाई नबताउने केही कुराहरु बारे जानकारी दिन जाँदै छौँ।

१. विमानको चालकले एयर होस्टेसलाई बस्ने अनुमति दिएको खण्डमा विमानमा कही समस्या आईसकेको हुन्छ तर यात्रुहरुलाई यो कुरा बताईदैन।
२. विमानको झ्यालपट्टि बसेर बाहिरका दृश्यहरु अवलोकन गर्न निकै रमाईलो हुने गर्छ। तर यो कुरामा चालकले अनुमति नदिई कारणबारे सम्म बताऊदैनन।
३. संसारमा दुई वटा इन्जिन भएका विमानहरु आईसकेका छन्। ती विमानहरुमा एउटा इन्जिनले काम नगरेपनि अर्कोको भरमा उडिरहन्छ । त्यस्तो अवस्थामा पनि पाइलटले ठिक छ भन्ने गर्छन् ।
४. विमानमा मोबाईल सहित अन्य विधुतीय सामाग्रीहरु प्रयोग गर्न दिईदैन। तर यी सामाग्रीहरु चलाउन किन रोक लागिएको छ भन्ने बारे विमानका चालकहरुले कहिंले बताऊदैनन।
५. विमान एकदमै तिव्रगतिमा कुदिरहेको छ वा आवाज निकै ठूलो आईरहेको अवस्थामा पनि पाईलटले विमान ठिक र सुरक्षित छ भन्ने गर्दछन।
६.विमानमा एयर प्रेसर अगाडि भन्दा पछाडि बढि हुन्छ। तर पाईलटले पछाडि भन्दा अगाडि बस्दा यात्रामा राम्रो हुन्छ भनेर कहिल्यै भन्दैन ।
७. विमान हावाहुरी वा चट्याङबाट पार गर्दा पाइलटले केवल मौसम खराब रहेको जानकारी दिन्छन। यस्तो बेला यरा हाइज्याक हुने गर्छ जुन कुरा पाईलटले सकेसम्म यात्रुहरुलाई बताऊदैनन।
८.पाइलटले कहिल्यै पनि सफा देखिएको छैन भनि यात्रुलाई बताउँदैन्। यसको सट्टा ल्याण्डिङ गर्ने ठाउँमा कुहिरो लागेको भनेर पाइटलले भन्छन्। प्यासेन्जर नडराउनु भन्नको लागि यस्तो भनिने गर्छ।