पुरुषले महिलालाई करणी गरेको घटना दिन दिनै घटिरहेको छ । तर, हेटौंडामा भने अचम्मको घटना घटेको छ ।

पुरुषले पुरुषलाई नै जर्बजस्ती करणी गरेको घटना हेटौडामा घटेको छ । हेटौंडा उपमहानगरपालिका–८ कमानेका कमानेका ६० वर्षीय केशव सिंखडाले ३० वर्षीय एक सुस्त मनस्थितीका युवालाई जर्बजस्ती करणी गरेको भन्दै स्थानीय आमा समुहले बुधबार कालो मोसो र जुत्ताको माला लगाएर गाउँ घुमाएका हुन् ।

गाउँ घुमाउदै गर्दा इलाका प्रहरी कार्यालय पशुपतिनगरले उनलाई पक्राउ गरी सिंखडालाई बेलुका छाडेको स्थानीय महिला दुर्गा अधिकारीले बताए ।